ताजा समाचार

भगवानपुरको सिनुरियामा सडक ढलान हुँदा नागरिक खुशी

  • वैशाख १९, २०८१
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ बैशाख सिरहाको भगवानपुर गा.पा वार्ड न.१ सिनुरिया गाउँमा राजेन्द्र यादवकाे घर देखि दक्षिण RCC ढलानकाे सिलान्यास गाउँपालिका अध्यक्ष उग्र नारायण यादव द्वारा भएको छ। स्थानिय सरकारको योजना बाट पोहोर साल पनि ढलान भएको थियो भने यस बर्ष पनि भैरहेको छ। 

गा.पा. अध्यक्ष यादवले बिगतका साल भनेका थिए म आफ्नो कार्यकालमा पालिका भरी सडक सन्जाल ५ बर्ष भित्र तैयार गरेर जन्तालाई खुशी पार्छु। जन्ता संग गरेको बाचा पुरा गर्न जनबोलीको कदर गर्दै जनचाहना पुरा गर्न स्थानीय सरकार अगाडी बढिरहेको जानकारी गा.पा. अध्यक्षको निजि सचिवाले दिएका हुन। ढिलै भए पनि सिनुरियामा बसोबास गर्ने नागरिकले धेरै मात्रामा राहत पाउने भएका छन र पक्की सडक पाँउदा नागरिक हर्षित पनि भएका छन।

सडक अभावमा सिनुरिया बासी धेरै सास्ती भोगिरहेका थिए। छिमेकी राष्ट्र भारतको लौकहा बजार नेपालीहरुको लागी मुख्य बजार पनि हो केहि बर्ष अगाडी त्यही बाटो प्रयोग गरेर मानिस आउने जाने गर्दथ्यो तर जब लहान ठाडी सडक संचालन भए अनि सिनुरियाको बाटो बाहिरको मानिस आउने जाने छोडे र बिस्तारै जिर्ण बन्दै गर्दा त्यहाँका नागरिकमा निराशा थिए तर अहिले गा. पा.को निगरानीमा पक्की बाटो बदैछ र सराहनीय काम हो भन्दा फरक न पर्ला।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤