ताजा समाचार

सुत्केरी महिलाहरुलाई गा.पा. उपाध्यक्ष यादव द्वारा पोषण प्रोत्साहन रकम हस्तान्तरण

  • वैशाख १९, २०८१
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ बैशाख सिरहाको नवरपुर गाउँपालिका स्वास्थ शाखाले सुत्केरी महिलाहरुलाई गा.पा. उपाध्यक्ष पुनम यादव द्वारा पोषण प्रोत्साहन रकम प्रदान गरिएको छ। सरकारी स्वास्थ्य संस्थामा तोकिए बमोजिम गर्भवती जांच गराई स्वास्थ्य संस्थामै सुत्केरी भएका महिलाहरुलाई उपाध्यक्ष यादव द्वारा रु. ३५००।- को दरले पोषण प्रोत्साहन स्वरुप रकम बितरण गरिएको जानकारी उपाध्यक्ष को निजि सचिवालयले दिएका छन। यसो उक्त पालिकाको अबस्था हेर्दा शिवउदगार यादव नेतृत्वको सरकार चुनाव जिते देखि द्रुत गतिमा बिकासको कामलाई अगाडी बढाएको छ भने पालिकामा रहेका सम्पुर्ण शाखालाई तैयारी अबस्थामा राखेर हरेक क्षेत्रलाई समेट्दै अगाडी बढिरहेको प्रष्ट देख्न सकिन्छ।

सबै युवा जनप्रतिनिधिहरु जोस र जागरका साथ नवराजको चौतर्फी बिकासका लागी मेहेनत गरिरहे कसै संग लुकेको छैन। सम्पुर्ण जनप्रतिनिधिहरु मिलि यहि रफ्तारमा बिकासको काम लाई निरंतरता दिइ रहयो भने नवराजपुर समृद्ध बन्न धेरै समय नलाग्ने जानकारहरु बताउछन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤