Siraha Times
ताजा समाचार

रङ्शाला निर्माणले वडाकाे मुहार फेर्ने : रामनाथ पण्डित

  • चैत ३, २०८०
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते चैत । लहान नगरपालिका ४ स्थित रहेको डम्पिङ क्षेत्र देखि पशिचमको बिगहौ जग्गा क्रिकेट खेलको लागि आनुकुल भएकोले सो जगगामा लहानका मेयर र उपमेयरले यज्ञभुमि क्रिकेट रंगशाला शिलान्यास गरेको छ । रंगशाला निर्माणको अध्यक्ष बिमल ठाकुर र ४ नम्बरका अध्यक्ष रामनाथ पण्डितले निर्माण गर्न खोजेको कुरालाइ लहानका मेयर महेश प्रसाद चौधरीले नकार्दै प्रदेशको एक नमुना रंगशाला बनाउने आश्वासन दिएको छ ।

त्यस्तै उपमेयर रामचलितर महतोले पत्रकार लगायत सयौं स्थानिय बिच भने नगरलाइ सिङार्न खेलमा लगानी गर्नु बिकास मात्र होइन खेलको अस्त्रले हाम्रो नगारलाइ बिश्व मा चिनाउन सकिन्छ त्यसैले येस्ता काम प्रती स्थानिय सकारात्मक रहेकोले सरोकारसङ सहयोग गराउन कन्जुसाइ हुदैन भने उपमेयरले बिश्वास दिलाए ।

रामनाथ पण्डित अनुसार यहाँ केही बर्ष पहिला नदिनला भुतप्रेत र जङ्गल झारका कारन मानव बस्तिको भनक नरहेको ठाउमा आज दुर्गा मन्दिर लगायतका धर्मिक अनुसठाले गर्दा मेला समेत लाग्ने पबित्र स्थलमा रङ्शाला निर्मानले वडा ४काे मुहार फेर्ने जस्ता सन्देश दिएको छ।

खेलाडीको भावनालाई कदर गर्दै लहान ४ स्थित लहान नगरप्रमुख महेश प्रसाद चौधरी ,उपप्रमुख राम चलितर महतो ,वडा अध्यक्ष रामनाथ पण्डित द्वारा यज्ञभुमि क्रिकेट मैदानको शिलान्यास ,उक्त अवसरमा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा लगायत इलाका प्रशासन कार्यलय प्रमुख ,लहान क्रिकेट क्लवका संस्थापक तथा पदाधिकारीहरु , राष्ट्रीय तथा स्थानीय खेलाडीहरु संगै स्थानीय बुद्धिजीवी संचारकर्मी ,खेलप्रेमीहरुको उपस्तिथी रहेको थियो । खेल मैदान निर्माणमा तिनै तहका सरकारहरुको सहयोग रहने जनाउएको छ ।यो उपलब्धि शिलान्यासमै सिमित नहोस। चाडै हामि राष्ट्रीय स्तरको क्रिकेट हेर्न पाउन ?

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१