ताजा समाचार

लहान नगर अस्पतालको शिलान्यास

  • फागुन २९, २०८०
  • २२६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फाल्गुन २९ । मधेश प्रदेशको सिरहा जिल्ला लहान नगरपालिका वडा न.१० मा लहान नगर अस्पतालको शिलान्यास गरिएको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पताल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएअनुसार मंगलबार फाल्गुन २९ गते मेयर महेश चौधरी, उपमेयर रामचलितर महतो र वडा अध्यक्ष मन्टीकुमार मण्डलद्वारा संयुक्त रुपमा शिलान्यास सम्पन्न गरेका हुन् ।

जिल्लाको लहान नगरपालिका वडा नम्बर १०  ग्रामिणमा निर्माण हुन लागेको नगर अस्पताल लहान नगर पालिका वडा न. १० का  मन्टी मण्डलको अध्यक्षतामा भएको शिल्यानासमा नगर प्रमुख महेश  चौधरीले भने यस लहान नगर पालिका भित्रका कुनै पनि नागरिक स्वास्थ्य सेवा लिन बिराटनगर,धरान जाननपरोस एकदम सरल सुलभ दरमा अनुभवी चिकित्सक द्वारा उपचार हुने गरि निर्माण गर्न लागेको यस अस्पतालबाट सम्पूर्ण नगरवासीले सेवा लिन सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤