ताजा समाचार

जग्गाको निस्सा पाएपछी स्थानीय हर्शित

  • फागुन २२, २०८०
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहन २२ गते फाल्गुन । सिरहाको लहान १६ तरेगनामा स्थानिय सरोकारवालाले एक कार्यक्रम मार्फत जग्गाको निस्सा पत्र बितरन गरेको छ । लहान नगरमा पहिलो शुरूवातमा तरेगनाका ३७३ जना गरिब,दलित बिपन्न तथा भुमिहिनले जग्गाको निस्सा पाएपछी स्थानीयले लहानका मेयर महेश प्रसाद चौधरीले बिपन्नको बर्सौ दिनको सपना पूरा गराइएको कुरा स्थानिय स्रोतले जनाएको छ ।

आर्को तिर सिमा बिवादका समस्या येसै वार्ड मा रहेकोले यहाका जनता दोहोरो सुबिधा खाने जस्ता ओलझोलबाट बन्चित गराइ नगरपालिकाले प्रत्येक बिकासमा अग्रगामी राहने लहानका मेयर र उपमेयारले अश्वासन दिएको छ । तरेगनाको भसुवा स्कुल ७ कक्षा सम्म थियो तर अहिले नगरपालिकाले १० सम्म सन्चालन गराएको र त्यो विकट ठाउमा पालिकाको आफ्नै स्रोतसाधनले बाटोघात टो बनाइएको त्यस्तै स्वास्थ र रोजगारका लागि प्रयास गरेकै हो भनी मेयर चौधरीले भने । जग्गाको किताकाटका लागि अमिन खटाएको छ भने सहज रुपमा जगाको लालपुर्जा पयोस भनी उदेश्यले मलपोत प्रमुख समेतलाइ लहानका उपमेयर रामचलितर महतोले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤