Siraha Times
ताजा समाचार

वडा कमिटि गठन तथा अगुवा भेलाद्वारा नेकपा माओवादी केन्द्रका अध्यक्ष यादवलाई नितिशले दिए शुभकामना

  • माघ २८, २०८०
  • १३०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २८ माघ । मधेश प्रदेशको दक्षिणी सिमावर्तीसंगै जीडीएका सखुवानन्कारकट्टी गाउँ पालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडा कमिटि तथा अगुवा भेला हिजो शनिवार  माघ २७ गते वडा न० १  सम्पन्न भएका छन् । करिब ३२.८५ वर्ग.कि.मी. क्षेत्रफलमा फैलिएको यस पालिकामा पछिलो चुनावमा नेपाल कम्युनिष्ट एकीकृत समाजवादीको चुनिए पनि अहिलेको समयमा विभिन्न पार्टीका नेताहरुले आआफ्ना पार्टीका गठ बलियो बनाउनेमा व्यस्त देखिन्छ  त्यसै अन्तर्गत हीजो भएको वडा कमिटिको अगुवा गोष्ठी सम्पन्न भएको थियो ।

उक्त वडा कमिटि गठन तथा अगुवा भेलाद्वारा नेकपा(माओवादी केन्द्र)सखुवानन्कारकट्टि गा.पा वडा न.१ बाट पार्टी अध्यक्ष पदमा चुनीनु भएकोमा विरेन्द्र कुमार यादवलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना नितिश नन्दन यादवले दिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१