ताजा समाचार

समाजवादी प्रेस संगठनको जिल्ला सम्मेलनको तयारी पुरा

  • माघ ११, २०८०
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ११ माघ। समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । १२ गते शुक्रवार हुने जिल्ला सम्मेलनमा संगठनका क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण भईसकेको र ईच्छुक नयाँ सदस्यहरुले सदस्यता लिएकोमा वहाँहरुलाई पनि सहभागी गराई सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने सम्मेलन आयोजक कमिटीका संयोजक आशमहम्मद मियाँले बताए । सम्मेलनमा सांगठनिक तथा आर्थिक प्रतिवेदन माथि छलफल भए पछि नयाँ नेतृत्वको चयन हुने संयोजक मियाँले बताए ।
 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤