Siraha Times
ताजा समाचार

प्राण प्रतिष्ठाको अवसरमा देवेन्द्र ठाकुरद्वारा साधु महात्मालाई सम्मान

  • माघ ११, २०८०
  • ५९२ पटक पढिएको
  • रामएकवाल राम
alt

 रामएकवाल राम

लहान - प्राण प्रतिष्ठा तथा भगवान श्री रामको गृह प्रवेशको अवसरमा समाजसेवी देवेन्द्र ठाकुरले करिब १०० जना साधु माहात्माहरुलाई गमछाले सम्मान गरेको छ।

भारतकाे अयाेध्यामा नवनिर्मित मर्यादा पुरुषोत्तम भगवान श्री राम मन्दिरकाे उद्घाटनको अवसरमा गत माघ ८ गतेको दिन धनुषाको धनुषाधाम नगरपालिका - ८ कुमहरा स्थित रामजानकी मन्दिरमा एकाह तथा चौबीस घण्टे अस्टजामको आयोजना गरेको थियो।

उक्त एकाह तथा अस्टजाममा आएका किर्तन मण्डलीहरुलाई समाजसेवी देवेन्द्र ठाकुरले गमछा ओढाई सम्मान गरेको थियो।प्रवास स्थित कतारमा रहेर पनि आफ्नो अमुल्य समय खर्चेर समाजसेवामा अहम भुमिका तथा योगदान दिएका देवेन्द्र हेल्प मधेसी कतारका उपाध्यक्ष समेत रहेका छ्न।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१