Siraha Times
ताजा समाचार

"२३ औं सशस्त्र प्रहरी दिवस २०८० को" अवसरमा नवराजपुर गा.पा.अध्यक्ष शिव उदगार यादव सम्मानित

  • माघ ९, २०८०
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ माघ २३ औं सशस्त्र प्रहरी दिवस २०८० को शुभ अवसरमा यस सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बर्दिवासमा आयोजित विशेष समारोहमा वाहिनीपति द्वारा सिराहा जिल्लाको तर्फ बाट अथिति को रूपमा नवराजपुर गा.पा.अध्यक्ष शिव उदगार यादव(शिवा) उच्च सम्मानका साथ कदर पत्र सहित सम्माणित भएका छन। सिरहाको १७ वटा पालिका मध्ये नवराजपुर गा.पा. अहिले हरेक क्षेत्रमा अगाडी देखिएको छ। युवा जनप्रतिनिधिहरुको कामको मुल्यांकन गर्दै जन्ताको पनि राम्रो साथ र सपोर्ट मिलेको छ भने उक्त पालिकामा उदाहरणीय कामको थालनी समेत भएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१