ताजा समाचार

प्रदेश सांसद गुप्ता इन्जिनियरको टिम सहित बलान नदि नियन्त्रण कार्यमा सक्रिय

  • माघ ९, २०८०
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ माघ सिरहा निर्वाचन क्षेत्र न.१ "ख" का प्रदेश सभा सदस्य माननीय राज कुमार गुप्ता"राजु" र जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्रमुख ई. हस्मत अन्सारी लागायत प्राबिधिक टोलीसहित द्वारा यस क्षेत्रको सबभन्दा ठूलो समस्याहरू मध्ये एक रहेको बलान नदि कटान नियन्त्रण तथा दिर्घकालिन समाधानका लागि स्थलगत प्राबिधिक निरीक्षण गरीएको छ।

मधेस प्रदेश सरकारले यस आ.व.२०८०/०८१ मा बलान कटान नियन्त्रणका लागी रू.९५ लाख विनियोजन गरिएको छ । बर्षेनी नदि कटानको कारण नदिको पुर्बपश्चिममा हाल सम्म सैकडौ बिगहा खेती योग्य जग्गा कटान भैसकेको छ। नदि कटान उग्ररुप लिए पछि यस बर्ष दुई दर्जन गाउँ र हजारौं बिगहा खेती योग्य जग्गा जोखिममा परेको कारण मधेस प्रदेश सरकारले चासो लिएको हो।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤