ताजा समाचार

राहत सामग्री सहित आगलागी पिडितको घरमा पुगे गा.पा. अध्यक्ष यादव

  • मंसिर ९, २०८०
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ मंसिर सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ३ खरीयानी निवासी सत्यनारायण यादवको घरमा र वडा नं ४ निवासी गजेन्द्र यादवको घरमा हिजो आगलागी हुदा ठुलाे धनजनकाे क्षतिको घटना सार्बजनिक भए पश्चात गाउँपालिका अध्यक्ष केदारनाथ यादव स्थलगत निरीक्षण गरि अग्निपीडित घरपरिवारलाई सान्त्वना व्यक्त गरेका छन , साथै अग्निपीडित घरपरिवार लाई राहतकाे व्यबस्था समेत गरेका छन। गरीब, अतिबिप्पन, युवाको सहयोगीको रुपना चिनिने नेता यादव दुबैआगलागी पिडितको लागी राहत सामग्री सहित घटना स्थलको अनुगम गरेका छन। अग्नि पिडितलाई तत्काल ब्यबस्थापन गर्न थोरै भए पनि राहत सामग्री बितरण भएको र यी दुइटै पिडितको लागी थप सहयोग हुने गा.पा. अध्यक्ष यादवले बताएका छन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤