गरिबका आवाज बन्दै महिला नेतृ योञ्जन

  • असोज २९, २०८०
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २९ । सिरहाको धनगढीमाई नगरपालिकाकी मनिता योञ्जन नेतृत्व पंक्तिमा आगाडी आउनु भएको छ । समाजका यथार्त बुझेका उनले विगतका दिनहरूदेखि सामाजिक कार्यमा बढी सक्रिय भई देखा परिरहेको छ । गरिबका आवाज बन्दै महिलाहरुको सशक्तिकरणमा विशेष ध्यान केन्द्रित भएर राजनीतिक यात्रामा प्रवेश गरेका योञ्जन राजनीतिक क्षबिका धनी मानिन्छन् ।

हालै जनकपुरमा सम्पन्न नेकपा एमालेको मधेश प्रदेशको एतिहासिक प्रथम अधिवेशनबाट सर्वसम्मत प्रदेश कमिटी सदस्यमा मनिता योन्जन निर्वाचित भएको अवस्था रहेको छ । निर्वाचित योञ्जनले विगतका दिनहरूमा धनगढीमाई नगरपालिका वडा नं १३ की एक विपन्न महिलाको घरको समस्यालाई बुझेर उनलाई सहयोग पुर्याउनका लागि महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

स्थानिय स्तरमा योञ्जनले महिलाको आवाज बनेर विभिन्न सामाजिक मुद्दाहरू उठाउँदै आएका हुन् । एमालेको हालैको अधिवेशनबाट सिराहा जिल्ला बाट सदस्य पदमा निर्वाचित भएपछि खुशीयाली क्षणको महसुस गरिएको छ । साहासिक महिलाको रुपमा परिचित योञ्जन स्पस्ट वक्ता ,बौद्धिक क्षमताका धनी र आम विपन्न ,गरिब , उत्पीडन तथा उपेक्षित जनताको पक्षमा बुलन्द आवाज उठाउने साहासिक महिला योञ्जनलाई बधाई दिएका छन् आम जनताले  ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय नारी ...

रहमुल लहान २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्र ...

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१