ताजा समाचार

नेता रोहिता आमाको निधन प्रति अध्यक्ष पघैयाद्वारा शोक संवेदना व्यक्त

  • असोज २८, २०८०
  • ९०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जिल्ला सहकारी संघ धनुषाको कार्यवाहक अध्यक्ष एवं OSCSRC अध्यक्ष बिनोद रोहिताको ममतामय आमा स्व.कोशिला देवी रोहिताकि १३ औं तिथिमा शुक्रबार रोहिताको निजि निवास जनकपुरधाम २, वकिल टोल स्थित घोषिन यादव मंचका केन्द्रीय अध्यक्ष सोभितलाल पघैयाले शोक संवेदना व्यक्त गरेका छन् ।

नेता रोहिताकी आमा कोशिला देवी रोहिता असोज १५ गते ८० बर्षकि उमेरमा निधन भएको थिए । उहाँको १३ औं तिथिमा शोक संवेदना व्यक्त गरि शुद्धि भोज कार्यक्रममा नेकपा एमालेका नेता पूर्वमन्त्री उमाशंकर अरगरिया, नेकपा एमाले एकीकृत समाजवादी प्रदेश सांसद रत्नेशवर गोइत, जसपा नेता प्रदेश सांसद राम अशिष यादव, जनमत पार्टीका नेता प्रदेश सांसद संजय कुमार यादव , पूर्व सांसद दिनेश प्रसाद प्रसैला, सिराहा न.पा. मेयर डा. नवीन कुमार यादव, पूर्व मेयर राम उदगार गोइत, पूर्व मेयर उदय कुमार बरबरिया, जनमत नेता दिपेन्द्र तेथवार, साधु गोइत, नेता राजकिशोर यादव ,घोषिन उत्थान केन्द्रका अभियानी अंकेश्वर सदा लगायतका यादव समुदायका नेता र जातीय अगुवाहरुको उपस्थितिमा शोक संवेदना एवं श्रद्धाञ्जली व्यक्त र आयोजित शुद्धि भोज कार्यक्रम सम्पन्न भएको परिवार जनले बताए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤