ताजा समाचार

मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु) संगठन बिस्तार गर्न जन्ताको दलान सम्म

  • असोज ६, २०८०
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ असोज जनता समाजवादी पार्टी, नेपाल भगवानपुर गाउँपालिका वडा न: ३ को वडा कमिटीको आयोजनामा संगठन बिस्तार र पार्टी सुदृढीकरण अभियान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ। गुप्ता सिरहाको निर्वाचन क्षेत्र न.१(ख) बाट धेरै मत सहित निर्वाचित सांसद हुन। चुनावको समयमा गरेका बाचा पूरा गर्न यति बेला नेता गुप्ता अहिले जन्ताको दलान सम्म पुगिरहेको बुझिएको छ। हरेक जन्ता बच्चा,युवा,जेष्ठनागरिक महिलापुरुष संग समान व्यबहार गर्दै,बातचित गर्दै अगाडी बढीरहेका गुप्ताको १बर्षमा जन्ताले राम्रै मुल्यांकन गरेको देखिन्छ। तर कृषिमा उत्पादन बढाउने खालको योजना खासै नदेखिएकोले ध्यानाकर्षण होस।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤