ताजा समाचार

नेपाली कांग्रेसका सहमाहामन्त्री यादवमाथि भएको हमला गर्ने सापकोटालाइ कारवाहीको माग

  • भदौ २०, २०८०
  • १०८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ २० । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि काठमाण्डौमा सांघातिक हमला भएको छ । सांघातिक हमलामा परेका यादवको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस पार्टीका सिराहा जिल्ला सभापति रामचन्द्र यादवले दोषीलाई कारबाहीको माग गर्नु भएको छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्दृद् गर्दै बताइएको छ ।

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले घारिलो हतियारले आक्रमण गरेको बुझिएको छ । टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेका यादवको ट्रमा सेन्टरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤