ताजा समाचार

गौर हत्या काण्ड उचाले भिषण आन्दोलनको गर्ने जसपा सिरहा बिस्तारित बैठकको निर्णय

  • भदौ १७, २०८०
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । गौर हत्या उचाले बिषण आन्दोलनको गर्ने जसपा सिरहा बिस्तारित बैठकले निर्णय गरेका छन । सिरहाको गोलबजारमा आयोजित जिल्ला कार्यसमिति सिरहाको बिस्तारित बैठकले जसपाका अध्यक्ष उपेन्द्र यादब लगायतका नेतालाई फसाउन अनेकौ पर्पन्च रचि गौर-हत्याकाण्ड उचाले कार्यकर्ता जगाउन तयारि अबस्थामा रहि भीषण आन्दोलन गर्ने बैठकले मुल निस्कर्स निकालेको जसपाको नेता तथा पुर्ब प्रदेश राज्य मन्त्री सुरेश मण्डलले जानकारि गराएका छन ।

नेता मण्डलका अनुसार बैठकले कार्यकर्ता परिचालन,पार्टि सुदृढीकरण,एक पालिका एक इन्चार्ज,सङ्गठन बिस्तार लगायतका महत्वपुर्ण निर्णय गरेको बताए । उक्त कार्यक्रममा संगठनकै विषय वस्तु र वर्तमान राजनितिको वारेमा राजनीति समिति सदस्य सुरेश मण्डल, केन्द्रिय सदस्यहरु हरिनरायण कामती, राज कुमार गुप्ता लगायत सिरहा जिल्ला इन्चार्ज कौशलेन्द्र यादव सह इन्चार्ज विष्णु साहले समेत मन्तव्य राखेको थियो । त्यसै गरी आगामी दिनहरुमा संगठन लाई कसरी सुदृढि गर्दै जनता सम्म संगठनलाई वलीयो रुपमा लैजान निर्दैशन दिदै १७ वटै पालीकाको इन्चार्जहरुको लगायत सदस्यहरुको नामावली जिल्ला अध्यक्ष अशोक यादवले घोषण गर्दै कार्यक्रम समापन गरेका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤