ताजा समाचार

नवराजपूरमा वाडा कार्यालय भवन विवादमा

  • भदौ ९, २०८०
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । सिरहाको नवराजपुर गाउँपालिका वाडा नंबर ५ को वडा कार्यालय भवन विवादमा परेको छ । आम जनताको भावना नबुझी भारतीय सीमा नजिक भवनको निर्माण गर्न थालिए पछि स्थानिय स्तरमा विवाद चुलिएको हो । पटक पटक आपसी सम्झौता भएपनि आम जनताको रोजाइको उपयुक्त ठाउँमा वाडा कार्यालय भवनको निर्माण नगरी भारतीय सीमासँग जोडिएको ठाउँमा भवन निर्माण कार्य अगाडि बढाउँदा विवाद उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤