ताजा समाचार

सडकमा कालोपत्रे नहुँदै भंगालो

  • भदौ ४, २०८०
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ४ । सिरहाको धनगढीमाई १४ का बस्तीहरूमा सहज पहुँचका लागि निर्माणाधीन सडकको ठाँउ ठाँउमा भंगालो देखिन थालेको छ । पूर्व पश्चिम राजमार्गको जीरोमाईल हात्तीढुंगा सडकको ठाँउ ठाँउमा वर्षाको कारण भंगालो देखिएको छ । सडकको विभिन्न ठाउँमा दूरदर्शिता कायम नगर्दा सडकमा खराबी देखिन थालेको छ । ठाँउ ठाँउमा पानीको उपयुक्त निकास नगर्दा र सडकको बर्दिया क्षेत्रमा रहेको सडक छेउको डाँडालाई विचार नगरी नहर राख्दा नहर पुरिएर सडकमा क्षति पुगेको हो । सडकको बर्दिया र सुलसुले क्षेत्रमा सडक छेउमा लगाइएको वालको लेभेल घटाउँदा पहिरो झरेर क्षति पुगेको हो । निर्माणाधीन सडकको काममा ढिलाईको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤