ताजा समाचार

धनगढीमाई १४ मा दुई महिना भित्र सम्पुर्ण टोल बस्तिमा बिजुली बाल्न घिसिङको निर्देशन

  • भदौ ३, २०८०
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स सम्बाददाता  लहान ३ भदौ सिरहाको धनगढीमाई न.पा. १४ को सम्पुर्ण गाउँ टोल को बस्तिहरुमा बिधुतीकरणको बारेमा नेपाल बिधुत प्राधिकरणको M.D. कुलमान घिसिङको लहान बिधुत प्राधिकरणका प्रमुख हिमान्सु यादवलाई  निर्देशन दिएको छ । सुगम जिल्लाको दुर्गम ठाँउ भनेर चिनिने यस वाडामा हालसम्म बिजुली र मोबाइल नेटवर्कको  समस्या रहेको छ ।  तर जब देखि अमित ठकुरी वाडा अध्यक्ष निर्बाचित भएर आए त्यसपछि यस ठाँउमा धेरै सुधार आएको प्रष्ट देख्न सकिन्छ। ठकुरी नेतृत्वको वाडा समितिको अधक प्रयास पछि वाडा नै झल्मल हुने र मोबाइलको नेटवर्क संचालन हुने भएको छ। यसरी नै जन्ताको बिकास गर्दै र जनबोलीको कदर गर्दै  अगाडी बढीरहेको अध्यक्ष ठकुरी लोक मार्ग देखि कटारी सम्म मध्य पहाडी मार्गमा जोडन सडक संजाल बिस्तारको काम समेत शुरु गरिसकेका छन। महानिर्देशक कुलमान घिसिङ्ग सङ्ग कुरा कानी गर्दै २ महिना भित्रमा बिजुलीको सबै काम गराई सक्नु पर्ने लाहान को हाकिम साब हिमान्सु लाई आदेश दिएको अध्यक्ष ठकुरीले बताएका हुन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤