ताजा समाचार

खानेपनी ट्याङ्की हालसम्म सञ्चालनको अभाव

  • भदौ २, २०८०
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २ । सिरहाको धनगढीमाई १२ सर्रे खोलाको करिब करिब किनारामा रहेको विष्णुपुर खानेपानी आयोजना हालसम्म सञ्चाल हुन सकेको छैन । स्थानिय स्तरमा खाने पानीको चरम अभाब रहेता पनि अधुरो पाईप लाइन र अलपत्र अवस्थामा कालो पाईपहरू यत्रतत्र छोडेर अदुरदर्शिताको बीच ठिङ उभिएको छ,खानेपानी ट्याङ्की । खानेपानी आयोजना परिसरमा रहेको फलामे पाईपमा एकातिर खिया लाग्न शुरू भएको छ भने अर्कोतिर त्यहाँ रहेको शोलार प्यानेल समेत बिग्रिने अवस्थामा पुगेका छन । खानेपानीको काम किन हालसम्म सञ्चालन हुन नसकेको हो ? यस विषयमा निकाय आफै अलमलमा परेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤