ताजा समाचार

नेपाली काङ्ग्रेसकाे वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

  • साउन २०, २०८०
  • ६६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/साउन २० । नेपाली काङ्ग्रेसकाे वडा कार्यसमिती द्वारा आयोजित वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका १७ नं.वडा कार्यसमितिकाे वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । वडा सभापति राम नारायण गिरिकाे अध्यक्षता तथा केन्द्रिय सदस्य एव पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलकाे प्रमुख अतिथतामा वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । ८० जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन् । कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सभा सदस्य तथा नेता देवकरण कलवार,प्रदेश सभा सदस्य तथा नेता बैजनाथ जैसवाल,जिल्ला वरिष्ठ नेता मोहन शर्मा,क्षेत्र नं २ का सभापति माधव पाण्डे,नगर सभापति श्रीधर बश्याल,लगायत जिल्ला सदस्यहरुकाे सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤