ताजा समाचार

विद्यार्थी जनमत संघ पर्साको अध्यक्षमा झा मनोनयन

  • साउन १७, २०८०
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज १७ साउन । बिद्यार्थी जनमत संघ पर्साको अध्यक्षमा विवेक कुमार झालाई मनोनयन गरिएको छ । जनमत पार्टी निकट बिद्यार्थी संगठन बिद्यार्थी जनमत संघले बुधबार एक विज्ञप्ति जारी गरी मधेश प्रदेश पर्सा जिल्लाको जिल्ला अध्यक्ष पदमा विवेक कुमार झा लाई मनोनयन गरिएको जनाईएको छ । विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक सुमित मिश्रा, सह–संयोजकद्वय सुमन यादव र राहुल रजकद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा देश, मधेश प्रदेश, पार्टी एवं बिद्यार्थीहरुको हक र हितका लागि आफ्नो कार्यकाल इमान्दारिता पूर्वक निर्वाह र उपलब्धि गर्नु हुनेछ भने विश्वास व्यक्त गर्दै हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤