ताजा समाचार

कमला पुलको सञ्चालन पक्का

  • साउन २, २०८०
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २ । हुलाकी राजमार्गकाे सिरहा धनुषा जोड्ने कमला नदीकाे पूल उद्दघाटन पूर्व भासिएपछि चर्चाको विषय वनेको पुलको सञ्चालन बर्षापछि हुने बताइएको छ । हुलाकी सडक खण्डको कमला पुल आगामी वर्षको वर्षा अगावै सञ्चालन हुने भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाको प्रतिवद्धता रहेको छ । पर्यटन क्षेत्रमा ठूलो महत्व बोकेको यस पुलको निर्माण हुँदा हुदै कमसल कामको कारण पुलको पिलर भासिए पछि आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको देखिन्छ । सिराहा र धनुषा जिल्लालाई जोड्ने यस पुलकाे सञ्चालनले व्यापार, पर्यटन लगायतको क्षेत्रमा सकारात्मक परिवर्तन आउने पक्का रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤