ताजा समाचार

लहानको साखा सडक हिलाम्ये

  • असार २३, २०८०
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल २३आषाढ़ । लहान नगरपालिकाको शाखा सडकहरु वर्षाको मौषममा हिलाम्य हुने गरेको अवस्था रहेको देखिन्छ । भदौरे विकासले गति लिदा लहानको कृषि संस्थान अगाडि भएर ग्रामिण तिर जाने सडक यतीबेला हिलाम्मे भएपछि आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको पाईन्छ । पूर्व पश्चिम राजमार्गको सीधा उत्तर तर्फ जाने यस सडकले लहानको प्रसासनीक कार्यालयहरु रहेको ग्रामिण र जेस यस मुरारका बहुमुखी क्याम्पसमा पुग्नका लागि छोटो मार्गको रुपमा परिचित यस सडकको हिउँदे विकास नहुँदा सास्ती उत्पन्न भइरहेको छ ।

सिराहाको पुरानो नगरपालिकाको रूपमा परिचित लाहान नगरपालिका हाकीरहेका उच्च व्यक्तिहरूको अदुरदर्शिता बढ्दै जाँदा नगरमा विकासको गति ठप्प रहेको देखिन्छ । भौगोलीक बनावटले सुगम र दुर्गम भूभागहरू रहेको लाहान नगरपालिकाको ग्रामीण सडकहरु बिकाशको पर्खाइमा रहिरहदा बजेट निकासा हिसाबले विकास गति बढाउँदा सास्ती बढेको आम बुझाई रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤