Siraha Times
ताजा समाचार

नेपाल विद्युत प्राधिकरणलाई २० लाखको चेक

  • असार १८, २०८०
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ १८ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले पालिका भरिका सम्पुर्ण सिचाई ग्राहकहरूले खपत गरेको विद्युत महशुल पालिकाका तर्फबाट तिर्नु भएको छ । पालिका भित्रका ग्राहकहरुले खपत गरेको विद्युत महशुलको रकम करिब २१ लाख भएपनि अर्को बजेटबाट महशुल नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई तिने गरी तत्काललाई सबै किसानलाई सिंचाइमा सहजताका लागि खपत भएको Unit बराबरको विद्युत महशुल भुक्तानी बापत रू २० बीस लाखको चेक नेपाल विद्युत प्राधिकरण लहानका प्रमुख इन्जिनियर हिमांशु कुमार यादवलाई पालिका अध्यक्ष सन्तोष कुमार महतोले हस्तान्तण गर्नु भएको हो । जेठ मसान्त सम्मकाे बिल भुक्तानीका लागि कार्यपालिकाको बैठकबाट पास गराएर अगाडि बढेको पालिका अध्यक्ष महतोले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१