Siraha Times
ताजा समाचार

बाईक दुर्घटना परि एक बच्चा घाइते

  • असार १६, २०८०
  • ११२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ़ १६ । सिराहाको धनगढीमाई १२ स्थित भएको बाईक दुर्घटनामा एक बच्चा सख्त घाइते भएकाे छ । आषाढ १५ गते ०१-००४ प ७७८५ नमबरको बाइकको चालक करिब १७ वर्षिय ज्ञानदेब कुमार दास ,(लक्ष्मीपुरपतारी ३ लभका टोल) ले दक्षिण तिरबाट उत्तर तिर आफ्नो सही दिशामा बच्चा लिएर गइरहेको स ४ प ८०५२ नम्बरको बाइकलाई विपरीत दिशाबाट आएर बिना हेलमेट ,बिना लाइसेंस ठक्कर दिदा बच्चा सख्त घाईते भै भुईमा लडिरहेकाे बेला तत्काल गाडी उठाउन सहयोग नगरी उल्टै खनिएको प्रत्यक्ष्य दर्शिलाई उद्दृद् गर्दै स्थानियले जनाएका छन । घाइते बच्चा र उनको आमा बुबा सबैलाई तत्काल स्थानियको सहयोगमा अस्पताल लगिएको थियो । दुवै बाईक सहित चालक दास ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीको नियन्त्रणमा रहेको छ । चालक दासले आफूसँग ड्राइभिङ लाइसेन्स नभएको सार्वजनिक रूपमा स्वकार गरेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१