ताजा समाचार

कृषि क्षेत्रमा आधुनिकरण , मेयर महतो

  • असार ९, २०८०
  • ६९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बाददाता आषाढ ९ । सिराहा जिल्लाको धनगढीमाईका मेयर शिवशंकर महतो ज्यूले कृषिमा आधुनिकरण अाजको आवस्यकता रहेको धारणा व्यक्त गर्नु भएको थियो । उहाले भन्नुहुन्छ " जब सम्म हाम्रो देशको कृषि क्षेत्र व्यवसायीक र उद्योगिक हुंन सक्दैन, राष्ट्रिय योजना र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिदैन सहि किसानले सहि समयमा मल, विउ कृषि औजार,र अन्य सेवा सुबिधाको व्यवस्थापन , उत्पादन र वजारीकरन संस्थागत गर्न सक्दैन ,युवा शक्तिलाई देश विकाशमा लगाउन्न नसकेसम्म, देसमा समृद्धि असम्भ छ । हैन भने युवाले पठाइएका रेमिटेन्सले पारीबाट आयात गरेको आलु प्याज खुर्सानि गोलभेडा, चामल पिठो लगायतका दैनिकीसङ्ग जोडिएका वस्तुहरू किन्दैमा कमाएको पैसा सकिने अवस्था रहेकोले समय र परिस्थितिलाई विचार गरी कृषिमा जोड दिन जरुरी रहेकाे बताउँनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤