ताजा समाचार

किसानको खेतमा सभापति यादव

  • असार ९, २०८०
  • ६९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेन्द्र यादव , आषाढ ९ सिराहा । वर्षाको अवस्था नदेखिएपछि चिंतित बनेका किसानका खेतमा सिँचाइको अवधारणाका साथ नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव पुग्नु भएको छ । आकासे पानीकै भरमा खेती गर्ने अवस्था नदेखिएपछि धनगढीमाई ४ सन्तपुर स्थित आम किसानहरूको खेतमा आफै उपस्थित भएर बस्तुस्थितिको अवलोकन गर्दै स्थानिय बाबुराम खोलाको शाखा नदीमा ड्याम निर्माणको बातावरण मिलाउनु भएकाे छ । उक्त ड्यामको निर्माण भएपछि स्थानिय किसानको करिब ६० बिगाहा खेतीमा सिँचाइ हुने अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤