Siraha Times
ताजा समाचार

कमला माई समाज कल्याण युवा क्लव द्वारा दिपकलाई आर्थिक सहयोग

  • चैत १८, २०७९
  • १२७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स चैत्र १८ । श्री कमला माई समाज कल्याण युवा क्लव द्वारा  दिपक रायलाई सहयोग गरेको आर्थिक रु: १११००० एक लाख एघार हजार रुपैयाको धन राशि सहयोग गरेको छ । श्री कमला माई समाज कल्याण युवा क्लव द्वारा दुई महिना अगाडि दुर्घटना भएको धनुषा जिल्ला को सहिद नगरपालिका वाड नं १ बेमर्खी निबसी श्री. बैधनाथ रायको छोरा  श्री.दिपक राय को केही समयअगाडि दुर्घटना भएको थियो र उहाँलाई घर परिवारको जिबिको चलाउन  कतार,साउदी ,मलेसिया को श्री कमला माई समाज कल्याण युवा क्लव को पदाधिकारी तथा सदस्यहरुद्वारा  चन्दा संकलन गरि आर्थिक सहयोग गरेको छ । 
विदेश रोजगारको सिलसिलामा विदेश मा बसेर सहयोग गर्नु भएको सबैप्रति हार्दिक अभार प्रकट गर्दै धन्यवाद दिएका जित नारायण यादब ले जानकारी दिएको  छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१