Siraha Times
ताजा समाचार

उपाध्यक्ष मौलाना मशहूदले दिए प्रजातन्त्र दिवसको शुभकामना

  • फागुन ७, २०७९
  • ६८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ७ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् l मशहूदले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक मूल्य मान्यता, विधि, पद्धतिलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए lराज्यशक्तिको सम्पूर्ण स्रोत नागरिक नै हुन् भन्ने मान्यतामा आधारित रहेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभयोl उपाध्यक्ष खांले गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार विभिन्न आन्दोलन तथा परिवर्तनले स्थापित भएको बताए l

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१