ताजा समाचार

उपाध्यक्ष मौलाना मशहूदले मंत्री गुप्ता लाई दिए बधाई

  • फागुन १, २०७९
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेशको नव नियुक्त सामाजिक विकास मंत्री चन्द्रकेश गुप्ता लाई भेटेर बधाई दिएका छन् l मौलाना मशहूद सहित राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, डा. मन्जुर अहमद खां, डा. शहाबुद्दीन, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मौलाना ताजुद्दीन, शैख मुजिबुर रहमान मदनी, राष्ट्रीय मदरसा संघका सदस्य शैख अब्दुल नूर, अल्ताफ अहमद खां , जाहिद हुसेन, लगायतले मंत्री गुप्ता लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् l उपाध्यक्ष मशहूद लगायको टोलीले मंत्री सि के गुप्ता लाई दोस्ल्ला ओढाई सम्मान गरेकाे थियो l कार्यभार सम्भाले लग्त्तै पहिलो अवलोकन कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेको मदरसा जियाउल उलुमको गर्नु भएको जानकारी उपाध्यक्ष मशहूद खांले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤