ताजा समाचार

फतुवा विजयपुर नगरपालिकामा महिलाहरु द्वारा ताला बन्दी

  • माघ २६, २०७९
  • ८९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहटको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरु द्वारा ताला बन्दी गरेको छ। नगरपालिकाका भिभिन्न शाखा को सेवा प्रवाहमा प्रमुख प्रसासकिय अधिकृतको कमि कम्जोरी र कर्मचारी हरुको मिलो मतोमा भर्ष्टाचार बढेको ले सो ताला बन्दी भएको हो। करवाहक मेयर अम्बेया खातुन द्वारा किसान हरुका लागि केही आर्थिक सहयोग दि रहेको थियो सो कार्यलाई असफल बनाउने खोज्दै रहेको ‌मेयर ले बताए । नगरपालिकाको वडा अध्यक्ष पप्पु यादव र ज्ञानेन्द्र यादव र केही कर्मचारी हरुले प्रसासकिय अधिकृतको साथमा मिलेर भ्रष्टाचार गरिरहेका छन् । यस्ता काम लाई रोक्ने करवाहक मेयर अम्बेया खातुन ले मनमानी गर्न नदिएमा स्थानीय महिलाहरुलाई नेता धाक धम्की देखाई गजेन्द्र नारायण र प्रासासकिय अधिकृत हरुले सामुहिक रुपमा महिला उसकाई ताला बन्दी गराएको हो र नगरपालिका अन्तर्गतको काम काज गरने बाध्य बनाईएको छ । क.ब. मेयर लाई नगरपालिका अन्तर्गतको कार्य गर्न नदिने योजना बनाई नगर कार्यलाई हिन बनाइयो मेयर अम्बेया खातुनलको आरोप रहेको छ । नगरपालिकामा नगर स्तरीय सडक बोडका लागि रु ३२००००० लाख रकम बजट विनयोजन भएको थियो तर सडक बोर्डको पत्र प्रसासकिय अधिकृत बाट ज्ञजिन्द्र यादव ले धाक धम्की देखाई नेता को भरमा भाग भन्डा लगाउने सडक बोर्डको पत्र आफ्नो कब्जामा गरेको मेयरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤