Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमाई नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

  • पुस २८, २०७५
  • ११९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स पुस २८ । सिरहाको धनगढीमाई नगरपालिकाको तेस्रो नगर सभा शनिवार सम्पन्न भएको छ । सभाका सचिव प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले चालु आर्थिक वर्ष २०७५। ०७६ का लागी दोस्रो नगर सभाले नगर कार्यपालिका,वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुमा निमित चालु खर्च पुंजिगत खर्च र वित्तिय व्यवस्थापनको रकम गरी जम्मा रकम रु ५९ करोड ९९ लाख ७२ हजार रुपैया विनियोजन गरिएको र हाल सम्म चालु तर्फ ९ करोड १८ लाख ५३ हजार ३ सय १६ रुपैया ७० पैसा र पुँजीगत तर्फ ४ करोड ५८ लाख ८५ हजार ५ सय रुपैया ४५ पैसा गरी कुल १३ करोड ५४ लाख ४१ हजार ८ सय २२ रुपैया १५ पैसा खर्च भएको छ । जस अनुसार चालु तर्फ २७.५५ प्रतिशत र पुँजिगत तर्फ १५.५४ गरि कुल २२.०६ प्रतिशत खर्च भएको कार्यक्रम बिच जानकारी दिनु भएको छ । २०७५ पुस २७ र २८ गते दुई दिने संचालित कार्यक्रममा नगर प्रमुख हरी नारायण चौधरीको अध्यक्षताका सम्पन्न भई सो सभामा उपस्थित सदस्य संख्या ७५ जना रहको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१