सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नं. ६ मा राती १ बजे अज्ञात सूमहले गराएको आगलागीबाट ६ लाख भन्दा बढीको धनमाल नष्ट भएको छ ।
आगलागीमा अभिरंजन गोइतको २ वटा घर, २ वटा भैँसी, २ वटा बाख्रा, २ वटा खसी, २ पाठा गरी घरमा रहेको धान चालम, गेहुँ र लताकपडा समेत जलेका छन् ।
घरमा आगलागी हुन सक्ने कुनै सम्भावित क्रियाकलाप नगरपनि अचानक राती आगलागी हुनु शंकास्प रहेको वडा नं. ६ का वडाअध्यक्ष इन्द्रजित गोडियाँले बताउनु भयो । यो घटना भन्दा पहिले पनि खेगवाली मा आगो लगाएदिइएको थियो । गोईत माथि दुस्मनी साधन् आगलागी गराईरहेको वडाअध्यक्ष गोडियाँले बताए ।
स्थानीयवासीहरुमा सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved