Siraha Times
ताजा समाचार

लहानबाट एक बालक सम्पर्कविहीन

  • असोज ४, २०७५
  • ८६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ४ असोज । सिरहाको लक्ष्मीपुर पतारी वडा नम्बर ३ बस्ने देवनारायण साहका छोरा मनोजकुमार साह भदौ ३१ गतेदेखि आफ्नो घरबाट सम्पर्कविहीन भएका छन् । बर्ष १६ का सम्पर्क विहीन भएका बालक साह लहानको समता स्कूलमा पढ्दै गरेका छन् । आफ्नो घरबाट निस्किएर लहानसम्म आईपुगेका बालक भोली पल्ट उनका आमा पुनिता साहले सम्पर्क गर्दा निजको मोवाईल स्वीचअफ रहेको पाईयो । घरबाट रिसाएर आएका बालक सम्पर्कविहीन भएपछि सोही दिन खोजी गर्न उनका हजुरबुबा राजेन्द्र प्रसाद साहले लहान आईपुग्दा पनि सम्पर्क नभएपछि खोजतलास बढाएको छ । निज वालकको मोवाईल नम्बर ९८१६७४७२३८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१