Siraha Times
ताजा समाचार

कृष्णनगर नगरपालिका कपिलबस्तु कपिलवस्तु को कृष्णागर नगरपालिकामा झाडापखालाको महामारी

  • असोज २२, २०७८
  • १५७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 आश्विन २२, २०७८ गते मनोज कुमार माली/कृष्णनगर असोज ,२२ कपिलवस्तुको कृृृष्णनगर नगरपालिका झाडापखाला लागेर बिरामीहरुको सख्या बढिरहेको छ । बहादुगन्ज आसपासका गाँउहरुमा बिरामी बढ्दा शिवराज अस्पतालमा बिरामीहरुको चाप बढेको छ । बहादुगन्जमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएको नि.में.सु ड.मुकेश कुमार चौधरीले बताउनु भयो लक्षण देखिए अस्पताल पुगाैं कपिलवस्तु कृष्णनगर नगरपालिकाकाे बहादुरगंज , सुखरामपुर , देवानगढिया , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउंमा झाडा पखाला र उल्टीका बिरामी निरन्तर फैलिदै गरेकाे छ .... अहिले सम्मा को डाटा अनुसार CASE =461 DISCHARGE=366 REFER=37 DEATH=0 बिमारीहरु पुगेका छन साथै निजी क्लिानिकमा पनि बिरामीको चाप बढदै गएको छ भने झाडापखालाले गर्दा अस्पतालमा कसैको मृत्यु भए छैन।

b

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१