Siraha Times
ताजा समाचार

सरकारी कार्यालयमा एक पुरुषको लास फेला

  • जेठ १४, २०७८
  • ११२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ १४ हेटौंडा उपमहानगरपालिका–२ को सरकारी कार्यालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।मृतकको संस्थानको गोदाममा ज्याला मजदूरी काम गर्ने गरेको र क्षयरोगको बिरामी भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। उनको पहिचान हुन सकेको छैन। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१