Siraha Times
ताजा समाचार

सिरहाको बरीयारपटटीमा आगलागीबबाट २ लाख ५० हजार बराबरको क्षति

  • चैत १३, २०७४
  • १०६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र  १३ । सिरहाको दक्षिणवर्ति सिमानामा पर्ने बरीयारपटी गाउँपालिका १ मा हिजो आगलागी भएको छ । आगलागी स्थानिय जोगिन्द्र यादवको घरबाट सल्केको आगोले निजको २ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा रहेको अन्नबालि, लताकपडा, नगद रु २० हजार, २ वटा हाँस र घरमा रहेको जिन्सी समान जलेर नष्ट भएको छ । आगलागीबाट २ लाख ५० हजार बराबरको समान जलेर नष्ट भएको परिवारजनले बताउनु भएको छ । आगो स्थानिय वासी र प्रहरी चौकी कचनारीले आधा घण्टा पछि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१