Siraha Times
ताजा समाचार

तराई मधेशमा होली धुमधामका साथ मनाइदै

  • चैत १६, २०७७
  • १००५ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा , चैत १६  गते : रंग अविरको उत्सविय पर्व होली आज तराई मधेशमा धुमधामका साथ मनाइदै छ । आइतवार उपत्यका सहित पहाडी जिल्लामा मनाइएको होली आज तराई, मधेश र मिथिलामा मनाइदै छ । एक अर्कालाई रंग अविर लगाएर अँगालो हान्दै होलीको शुभकामना दिने र एक अर्काको घरमा गएर संगै खाने परम्पराको होलीले समाजमा सदाचार, सदभाव र भाईचाराको काम गरिरहेको छ । पुनः कोरोना आइरहेको खवरले केहि त्रास रहेको अवस्थामा होलीमा सामुहिक भब्यता कम देखिन्छ तर कोरोजाको प्रभावले भब्यता कम भएको भने होइन । तराई मधेश र खास गरि मिथिलामा परिक्रमा सम्पन्न भएको भोली पल्ट होली मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१