Siraha Times
ताजा समाचार

स्वास्थ्य कार्यालय खोटाङमा स्वास्थ्यकर्मीहरुलाई १ दिने कोरोना बिरुद्धको खोप अभियान प्रभाबकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • फागुन १९, २०७७
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक लहान / फाल्गुन १९ गते बुधबार। जिल्ला स्वास्थ्य कार्यालय खोटाङ्गका स्वास्थ्यकर्मीहरुलाई १ दिने करोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार जिल्ला स्वास्थ्य कार्यालयको हलमा आयोजित कार्यक्रममा नेपाल सरकार द्वारा देशमा सञ्चालन हुनलागेको कोविड १९ विरुद्ध लगाउने कोविड भ्याक्सिन अभियान सम्पन्न बनाउन जनता तथा सम्बन्धित पक्ष कसरी प्रभावकारी बनाउन सकिन्छ र यसले सकारात्मक पक्षको बारेमा जानकारी गराउन सकिन्छ भन्ने बारे जिल्लाले छलफल गरेको छ।

कार्यक्रममा यो खोप बराहपोखरी गा.पा.,जन्तेढुङ्गा गा.पा.र खोटेहाङ गा.पा. , विगेहट गाउँपालिका स्वास्थ्य संस्थाका प्रमुख , स्वास्थ्य शाखा प्रमुखहरुको रहेको मौवाबोटे स्वास्थ्य चौकी मौलाकोटीका प्रमुख मो. हजरत हुसेनले बताए । कोविड भ्याक्सिन शत् प्रतिशत सुरक्षित रहेको जानकारी गराउँदै प्रशिक्षक उर्मिला राईले खोप लगाउन र अभियान सफल बनाउन सबै सँगै आग्रह समेत गरेकी थिईन।
 

 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१