Siraha Times
ताजा समाचार

दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट

  • जेठ ३, २०७५
  • १२६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०३जेष्ठ ।  गोलबजार प्रहरीले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । गोलबजार नगरपालिका बडा नं. ६ मा अबैध रुपमा संचालित घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेश सुबेदी तथा सशस्त्र प्रहरी बल बेश क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरिक्षक जनक बस्नेतको संयुक्त गस्ति टोलीले मंगलबार राति भट्टीमा छापामारी मदिरा नष्ट गरिएको हो । नष्ट गरेको मदिराको बजार मुल्य करीब २० लाख रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१