Siraha Times
ताजा समाचार

सप्तरीमा छुरा प्रहारबाट एक युबकको मृत्यु २ घाइते

  • वैशाख २५, २०७५
  • १००२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २५ |सप्तरीको शम्भूनाथ नगरपलिकामा सोमबार राती बिबाहको भोजमा बिबाद हुदा छुरा प्रहार भएका छन र छुरा प्रहारबाट १ युबकको ज्यान गएको छ | मृत्यु हुनेमा शम्भूनाथ नगरपलिका ७ भंगहा बस्ने नामोदास चौधरीका छोरा वर्ष ३० का अजय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो | ST घटनामा संलंन्ग भएका सात जना युवालाई प्रहरीले हिरासतमा लिएको छ |

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१