Siraha Times
ताजा समाचार

राजधानीमा पासवान सेवा समिति नेपाल संस्था गठन

  • वैशाख २३, २०७५
  • १४२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३ । राजधानीमा पासवान सेवा समिति नेपाल नामक संस्था गठन गरिएका छन् । काठमाडौँमा बसेको बैठकमा पासवान समूदायको हकहित तथा देशबिदेशमा रहेका पासवान समूदायका लागि विभिन्न सामाजिक कार्यहरु गर्नका निमित्त संस्था गठन गरिएको छ । शनिवार भेनस स्कुल काठमाणडौमा मधेसी दलित सन्जालको अध्यक्ष नरेन्द्र पासवानको अध्यक्षतामा बसेको बैठकले १३ सदस्ययी तर्दथ समिति गठन गरिएको छ । समितिको अध्यक्षतामा किरण पासवान – सिरहा, उपाध्यक्षमा दुर्गा प्रसाद पासवान – सप्तरी, महासचिबमा राजेश्वर पासवान – सिरहा, सचिबमा सत्रुधन पासवान – सिरहा र कोषाध्यक्षमा गिता पासवान – रौटहटका रहेको छ भने सदस्यहरूमा राम असरय हजरा दुसाध – बारा, राजकुमार पासमान – धनुषा, रूप नारायण पासवान – बारा, मिना कुमारी पासवन –सप्तरी, चितर पासवान – सिरहा, दिपेन्द्र पासवान – धनुषा, घनश्याम पासवान – सिरहा र प्रेम पासवान – सिरहाका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१