Siraha Times
ताजा समाचार

चौधरी आँखा अस्पतालमा ओ.पि.डि. तथा विषेशज्ञ सेवाको भवन शिलान्यास

  • वैशाख २२, २०७५
  • ११३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लाहान,२२ बैशाख । लाहान स्थित रहेको सगरमाथा चौधरी आँखा अस्पतालले ओ.पि.डि. तथा विषेशज्ञ सेवाको भवन शिलान्यास शुक्रबार गरेको छ ।अस्पतालले अत्याधुनिक सेवाहरु विस्तार गर्न तथा आँखाका विरामीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न सुविधा सम्पन्न नयाँ ओ.पि.डि. तथा विषेशज्ञ सेवाको लागि भवन निर्माण गर्न लागेको हो । शिलान्यास नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्य समितिका अध्यक्ष प्रा.डा.तिर्थ प्रसाद मिश्र र जिल्ला शाखा सिरहाका अध्यक्ष मा. पद्यम नारायण चौधरीद्धारा गरेका हुन् । यसैबिच कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजिविहरु, अतिथिहरु, पत्रकारहरु तथा आँखा अस्पताल व्यबस्थापन समितिका अध्यक्ष रविन्द्र लाल चौधरी, चिकित्सक, कर्मचारी, प्रशिक्षार्थीहरु, पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमका पोग्राम डाईरेक्टर प्र.डा.संजय कुमार सिह र प्रोग्राम कोडिनेटर तथा कर्मचारीहरुको उपस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१