Siraha Times
ताजा समाचार

बोलिभियाको जेलभित्र झडप, चार कैदीको मृत्यु

  • चैत ११, २०७४
  • ६७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र ११ । बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो ।यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन् । सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१