Siraha Times
ताजा समाचार

सिरहा नगरपालिकामा १४ खिरौनामा लकडाउनको धज्जी उडाउंदै गर्‍यो राहत बितरण

  • जेठ २, २०७७
  • १५०३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा जेठ २ गते ।सिरहा नगरपालिकामा लकडाउनको धज्जी उडाउंदै गरेको राहत बितरणमा शुक्रबार फरक दृश्य देखियो ।
कोभीड—१९ कोरोना भायरस महामारी फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाई गरिएको छ तर सिरहा नगरपालिकाको वडा न.१४ खिरौनामा यस्तो दृश्य देखियो समाजिक दुरीको पुर्ण पालना गर्नु पर्ने निर्देशन समेत जारी भएको बेला वडामा भने भद्रगोल अबस्थामा देखियो समाजिक दुरी कायम त परै जाओस शारीरिक दुरी समेत लागु नगरि भिडभाड गरेको देखिएको हो ।

धेरै भिडभाड भएपछि ईलाका प्रहरी कार्यालय माडरका ईन्चार्ज अबधलाल साह सुनारको कमान्डमा खटिएको प्रहरी टोलीले टोल टोल गरि २ देखि ३ दिन लगाएर राहत बितरण गर्न सुझाव दिदा वडा अध्यक्ष शिवरंजन गोईतले मानेनन ।अध्यक्ष गोईतले स्वयम मास्क लगाएको थिएन राहत लिन आउने व्यक्तिहरु समेत मास्क लगाएको थिएन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१