Siraha Times
ताजा समाचार

शहिदनगर नगरपालिकामा निःशुल्क परिवार नियोजन दर्जन महिला लाभान्वित

  • पुस २५, २०७६
  • ५७१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम पुस २५ गते । धनुषाको शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजनको शिविर सम्पन्न भएको छ ।

पुस २३ र २४ गते गरी सँचालन भएको दुई दिने परिवार नियोजन शिविरको क्रममा नगरभरिकी महिलाहरुले सेवा लिएकी हुन् ।

शहिदनगर नगरपालिकाको ९ वटै वडाकी महिलाहरुले सेवा लिएको जानकारी दिइएको छ । दुई दिने शिविरको क्रममा ५ दर्जन बढी महिलाहरु लाभान्वित भएको मेयर उदय कुमार बरबरियाले जानकारी दिएका छन् ।

स्वास्थ कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा शहिदनगर नगरपालिकाको समन्व्यमा शिविर सम्पन भएको हो ।

प्राथमिक स्वास्थ केन्द्र यदुकोहाको प्राँगनमा पुस २३ र २४ गते गरी दुई दिन शिविर सन्चाल भएको थियो । उक्त शिविरमा डा. पंकज प्रताप देव, अनु सिंह ठकूरी, निलाम प्रजापति, तृष्णा बराल, पासंग डोंग तमांग, सृजना कोइली, मनीषा कार्की, दीपक खड्का, रवि मगर लगायतका चिकित्सकको टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१