Siraha Times
ताजा समाचार

ढल्केवर प्रहरीले समाते ४ ट्रिपर १ जेसिवि, ड्राइवर सहित जिल्ला समन्वय समीतिको जिम्मा

  • चैत २९, २०७४
  • ७२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

घनश्याम मिश्र २९ चैत्र । धनुषाको ढलकेवर नजिकै जलाद खोला वाट गैर कानूनी रुपमा गिट्टि बालुवा झिकदै गर्दा १ थान जेसीवी र ४ थान ट्रिपर ड्राइवर सहित इलाका प्रहरी कार्यालय ढ़लकेवरले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्रिपर र चालक लाई आजै जिल्ला समन्वय समिति धनुषाको जिम्मा लगाइएको जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झा ले जानकारी दिएका हुन । झा का अनुसार ट्रिपर र चालक हाम्रो जिम्मा रहेको तर जेसिविको सांचो मात्र हामीले बुझेको हो । प्रचलित क़ानून सनुशार हामी कार्यवाही प्रक्रिया अगाडि बढ़ाई सकेको पनि उपाध्यक्ष झा ले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१