Siraha Times
ताजा समाचार

यसरी लागे टेग्रां खाेला संरक्षणमा स्थानीय (फाेटाे फिचर र भिडियाे सहित)

  • चैत १०, २०७४
  • १०१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १०, २०७४ / इटहरी: इटहरी बिच बजार भएर बग्ने टेग्रां खोलको संरक्षणमा जुटेका स्थानीयले शनिबार प्लेकाडै सहितको ¥याली निकालेका छन् ।

इटहरी उपमहानगरपालिका ४ नं वडाका स्थानीयले खोला संरक्षण र खोला सफाइका लागि चेतना जगाउन ¥याली निकालेका हुन् । स्थानीयले गठन गरेको टेग्रां संरक्षण समितिको अगाुवाइका निस्किएको ¥यालीमा वडा नं ४ का वडा अध्यक्ष चन्द्र भट्टराई सहित स्थानीय समाजसेवी, वडा सदस्य लगायत सहभागी थिए । ¥याली इटहरी वडा नं ४ को पुछारमा रहेको जलेश्वर महादेवको मन्दिरदेखि वडा नं ३ को सिमाना सम्म पुगेको थियो ।

इटहरीको विच बजारमा रहेको खोलालाई संरक्षण गरेर वडा कार्यालयले ¥याफ्टीङ र पार्क बनाउँने योजना अगाडी बढाए पछि स्थानीय समेत यसको संरक्षणमा जुटेका हुन् ।

img-4199 img-4196

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१