बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्रिएको छ । प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई आयोगको अनुसन्धान टोलीले महाराजगंज बाट ५ लाख नगद सहित पक्राउ गरेको हो ।लामो समय देखि कर्मचारी प्रसासनमा हुने भ्रष्टाचारमा जकडिएको यस नगरपालिकामा अख्तियार अनुसन्धान आयोगले यस भन्दा अगाडी पनि दुइ पटक नगरपालिकाका कर्मचारीलाई पक्राउ गरिसकेको छ, भने प्रमुख प्रशासकीय अधिकृतनै प्रक्राउ भने यो पहिलो हो ।
प्रतिक्रिया दिनुहोस
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic